Saturday, April 21, 2012

फ्रान्समा राष्ट्रपतीय चुनाबको रन्को, सार्कोजीको हर निसत्चित

o'/f]ksf] zlQm /fi6 k|mfG;df cfufdL /fi6kltsf nflu r'gfjsf] tof/L clGtd r/0fdf k'u]sf] 5 . b]z tyf ljb]zdf /x]sf $ s/]8 kmfG;]nL gful/sn] ef]nL :yfgLo ;do cg';f/ ljxfg * ah]b]lv /flt * ah] ;Dd dtbfg ug{ kfpg] ePsf 5g\ .
ToxfFsf] u[x dGqfnosf cg';f/ ef]nL /flt g} klxnf] r/0fsf] r'gfjsf] dtkl/0ffd ;fj{hlgs x'g] 5 .  klxnf] r/0fsf] r'gfjsf nflu jt{dfg /fi6klt lgsf]nf ;fsf]{hL ;lxt !) hgf d}bfgdf 5g\ .
sGh/e]l6e kf6L{ tkm{af6 ;fsf]{hL pDd]bjf/ aGg' ePsf] xf] eg] k|mfF:jfF xf]n08 ;dfhjfbLsf pDd]bjf/ x'g'x'G5 .
ljleGg cWoogx?sf cg';f/ o;k6s xf]n08n] /fi6ktLo r'gfj lhTg] ;+efjgf 5 . cWoogx?n] ;fsf]{hLn] s]xL k|ltztn] dfq} xf]n08af6 k/flht x'g'kg]{ bfjL u/]sf 5g\ .
b'j} pDd]bjf/n] ;d[4 km|fG;sf] Ph]08f cl3 ;f/]sf 5g\ .
ef]nL r'gfjaf6 b'O{ pDd]bjf/n] oxL a}zfv @( ut] x'g] bf];|f] tyf clGtd r/0fsf] r'gfjsf nflu l6s6 sf6\g] 5g\ .
;f]xL r'gfjn] k|mfG;sf] zlQmzfnL /fi6klt 5fGg] 5 .


जिस्म २ मा भन्दा पहिला कनडोममा सन्नी

जिस्म २ को छायांकनका लागि भनेर थाइल्यान्ड गएकी पोर्न स्टार सनी लियोन एउटा कण्डम कम्पनीको विज्ञापनमा खेल्न पो व्यस्त छिन / रियलिटी सो बिग बसबाट चर्चामा आएपछि बलिउड अभिनेत्री बन्ने तरखरमा रहेकी  सनी  चलचित्र जिस्म २ बाट चलचित्रमा प्रबेस गर्दै छिन् ।
यो हल्लाको भरमा भनिएको कुरा भने होइन। बरु स्वयं सनीले आफ्नो टि्वटरको माध्यमबाट यसको जानकारी गराएकी छिन्। उनी दुई दिन देखि थाइल्यान्डमा कण्डम कम्पनी मेन फोर्सको विज्ञापनको छायांकनमा व्यस्त छिन्। उनी पूजा भट्टको चलचित्र जिस्म-२बाट बलिउडमा भित्रिने तरखरमा छिन्। चलचित्रमा सनी प्रमुख पात्रका रुपमा छिन्। यस चलचित्रबाट आफूले दर्शकको मनमा विशेष छाप छोड्ने विश्वास उनले गरेकी छिन्। तर चलचित्रभन्दा पहिले उनी सम्भवतः कण्डमको विज्ञापनमा देखा पर्ने छिन्।