गत शुक्रबार चाउचाउ खाएपछि दिक्तेल ४
की दिलमाया आचार्य र अर्की जानुका आचार्यको एकाएक बेहोस भएका थिए /
बेहोस
भएका खोटाङका दुई किशोरीलाई थप उपचारका लागि मंगलबार हेलिकोप्टरमार्फत
काठमाडौं लगिएको छ। स्वास्थ्यमा सुधार नभएपछि राजधानी रेफर गरिएको जिल्ला अस्पताल दिक्तेलले जनाएको छ। प्रतिगोटा १५ रुपैयाका दरले किनेर खाएको चाउचाउले १६ वर्षीया दिलमाया र
जानुका बेहास् भएपछि भोलिपल्टदेखि दिक्तेलमा उपचार गराइरहेका थिए। तर, निको
हुन्छ भन्दाभन्दै झन् झन् विरामी बढ्दै गएपछि थप उपचारका लागि काठमाडौ
लानुपरेको दिलमायाका बाबु अग्निप्रसादले बताए।
Tuesday, April 24, 2012
Saturday, April 21, 2012
फ्रान्समा राष्ट्रपतीय चुनाबको रन्को, सार्कोजीको हर निसत्चित
o'/f]ksf]
zlQm /fi6 k|mfG;df cfufdL /fi6kltsf nflu r'gfjsf] tof/L clGtd r/0fdf
k'u]sf] 5 . b]z tyf ljb]zdf /x]sf $ s/]8 kmfG;]nL gful/sn] ef]nL :yfgLo
;do cg';f/ ljxfg * ah]b]lv /flt * ah] ;Dd dtbfg ug{ kfpg] ePsf 5g\ .
ToxfFsf] u[x dGqfnosf cg';f/ ef]nL /flt g} klxnf] r/0fsf] r'gfjsf] dtkl/0ffd ;fj{hlgs x'g] 5 . klxnf] r/0fsf] r'gfjsf nflu jt{dfg /fi6klt lgsf]nf ;fsf]{hL ;lxt !) hgf d}bfgdf 5g\ .
sGh/e]l6e kf6L{ tkm{af6 ;fsf]{hL pDd]bjf/ aGg' ePsf] xf] eg] k|mfF:jfF xf]n08 ;dfhjfbLsf pDd]bjf/ x'g'x'G5 .
ljleGg
cWoogx?sf cg';f/ o;k6s xf]n08n] /fi6ktLo r'gfj lhTg] ;+efjgf 5 .
cWoogx?n] ;fsf]{hLn] s]xL k|ltztn] dfq} xf]n08af6 k/flht x'g'kg]{ bfjL
u/]sf 5g\ .
b'j} pDd]bjf/n] ;d[4 km|fG;sf] Ph]08f cl3 ;f/]sf 5g\ .
ef]nL r'gfjaf6 b'O{ pDd]bjf/n] oxL a}zfv @( ut] x'g] bf];|f] tyf clGtd r/0fsf] r'gfjsf nflu l6s6 sf6\g] 5g\ .
;f]xL r'gfjn] k|mfG;sf] zlQmzfnL /fi6klt 5fGg] 5 .
जिस्म २ मा भन्दा पहिला कनडोममा सन्नी
जिस्म २ को
छायांकनका लागि भनेर थाइल्यान्ड गएकी पोर्न स्टार सनी लियोन एउटा कण्डम कम्पनीको विज्ञापनमा खेल्न पो व्यस्त छिन / रियलिटी सो बिग बसबाट चर्चामा आएपछि बलिउड
अभिनेत्री बन्ने तरखरमा रहेकी सनी चलचित्र जिस्म २ बाट चलचित्रमा प्रबेस गर्दै छिन् ।
यो हल्लाको भरमा भनिएको कुरा भने होइन। बरु स्वयं सनीले आफ्नो टि्वटरको माध्यमबाट यसको जानकारी गराएकी छिन्। उनी दुई दिन देखि थाइल्यान्डमा कण्डम कम्पनी मेन फोर्सको विज्ञापनको छायांकनमा व्यस्त छिन्। उनी पूजा भट्टको चलचित्र जिस्म-२बाट बलिउडमा भित्रिने तरखरमा छिन्। चलचित्रमा सनी प्रमुख पात्रका रुपमा छिन्। यस चलचित्रबाट आफूले दर्शकको मनमा विशेष छाप छोड्ने विश्वास उनले गरेकी छिन्। तर चलचित्रभन्दा पहिले उनी सम्भवतः कण्डमको विज्ञापनमा देखा पर्ने छिन्।

Friday, April 20, 2012
दुइतिर प्रेमको लहर
स्वास्थ्य
तथा जनसंख्या मन्त्रालयले गरेको पछिल्लो र्सवेक्षणअनुसार किशोर-किशोरीले
एकसाथ दर्ुइ जना प्रेमी वा प्रेमिका बनाउने गरेका छन् । मन्त्रालयले
गरेको किशोर-किशोरी तथा युवा र्सर्वेक्षण २०११ ले १० देखि २४ वर्षउमेर
समूहका युवायुवतीको एकसाथ दर्ुइजनासँग अफेयर चलिरहेको पाइएको छ ।
अध्ययनले एकसाथ डबल अफेयर चलिरहेको र सो सम्बन्ध १४ महिनाभन्दा बढी नटिक्ने गरेको देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रविण मिश्र नेपाली युवायुवती झूटो प्रेम गर्दै ग्ालत बाटोतर्फअग्रसर भएको बताउँछन् ।
सोही अध्ययनले ६ प्रतिशत युवा लागूऔषधमा फसेको देखाएको छ । मध्यपान गर्ने युवाहरू ३५ प्रतिशत र धूमपान गर्नेको संख्या झन्डै २६ प्रतिशत रहेको छ । झूटो प्रेममा फसेका अधिकांश युवायुवतीले मध्यपान, धूमपान र लागूऔषध प्रयोग गर्न सक्ने खतरा रहको सचिव मिश्रले टिप्पणी गरे ।
'र्सर्वेक्षणले युवाहरू ट्रयाकभन्दा बाहिर जाँदै गरेको देखिएको छ,' सचिव मिश्रले भने । मन्त्रालयअर्न्तर्गतको जनसंख्या महाशाखाले १० देखि २४ वर्षउमेर समूहका १४ हजार ७ सय ५४ जनालाई र्सर्वेक्षण गरेको थियो । अध्ययनले नेपालको कुल जनसंख्याको एक तिहाइ हिस्सा १० देखि २४ वर्षउमेर समूहका युवाहरूले ओगटेको देखाएको छ । र्सर्वेक्षणको क्रममा देशभरका ८ हजार ९ सय ७४ घरधुरीका युवायुवतीलाई सहभागी गराइएको थियो । र्सर्वेक्षणले ८० प्रतिशत युवा तथा किशोर-किशोरी गाउँ र २० प्रतिशत सहरमा बसोवास गर्दै आएको देखाएको छ । साथै सो उमेर समूहमा उच्च साक्षरता दर युवाको ९५ र युवतीको ८८ प्रतिशत रहेको देखिए पनि १२ प्रतिशत युवती र ५ प्रतिशत युवा कहिल्यै विद्यालय नगएको पाइएको छ । विद्यालय गएकामध्ये पनि आर्थिक र पारिवारिक कारणले १६ प्रतिशत युवक र २२ प्रतिशत युवतीले पढाइ छोडेका छन् । र्सवेक्षणले विवाहकै कारण ३५ प्रतिशत युवतीले अध्ययन छाड्ने गरेका छन् ।
नेपालमा सो उमेर समूहका ९२ प्रतिशत युवक र ७७ प्रतिशत युवतीहरू अविवाहित रहेका छन् । अध्ययनले विवाहको औसत उमेर युवकको १९ र युवतीको १७ देखाएको छ । सो अध्ययन प्रतिवेदन शुक्रबार र्सार्वजनिक गरिएको छ ।

Saturday, February 25, 2012
घाटाको नाममा पेट्रोलिय पदार्थको फेरि मूल्यवृद्धि, एक बर्षमा आठ पटक मूल्य बढ़ो
शनिबारबाट लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल,डिजेल,मट्टितेल र हवाई ईन्धनमा प्रति लिटर ४ रुपैयाँले वृद्धि गरेको छ । चर्को बिरोधका कारण एक महिना अगाडि वृद्धिपछि घटाइएको पेट्रोलिय पदार्थको फेरि मूल्यवृद्धि गरिएको हो ।
अब पेट्रोलको खुद्रा मूल्य प्रति लिटर १ सय १६, डिजेल र मट्टितेलको ८५ तथा हवाई इन्धनको १ सय ९ रुपैयाँ पुगेको छ । घाटा कम गर्न तथा सहज आपूर्तिका लागि मूल्यवृद्धि गरिएको निगमले जनाएको छ ।
यसअघि माघ ४ गते खाना पकाउने ग्यासमा प्रति सिसिलण्डर १ सय ७५ रुपैयाँ, पेट्रोलमा प्रति लिटर १० रुपैयाँ तथा डिजेल र मटि्टतेलमा प्रति लिटर ९ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । उक्त वृद्धिको बिरोधमा विद्यार्थी संगठनहरुले सडक तताएपछि माघ १२ गते प्रति लिटर पेट्रोलमा ३, डिजेल र मट्टितेलमा ४ तथा खाना पकाउने ग्यासमा प्रति सिलिण्डर ८५ रुपैयाँले घटाइएको थियो । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ . २०६८ सालको मूल्य वृद्धि तालिका
| SN | Date | Petrol (NRs/L) | Desiel (NRs/L) | Kerosene (NRs/L) | Aviation Fule (NRs/L) | LPG ( (NRs/Cy) |
| 1 | 12/11/2068 | 116 | 85 | 85 | 109 | |
| 2 | 12/10/2068 | 112 | 81 | 81 | 100 | 1415 |
| 3 | 4/10/2068 | 115 | 85 | 85 | 100 | 1500 |
| 4 | 23/6/2068 | 105 | 76 | 76 | 100 | 1325 |
| 5 | 9/5/2068 | 102 | 75 | 75 | 100 | 1325 |
| 6 | 26/3/2068 | 102 | 73.5 | 73.5 | 100 | 1325 |
| 7 | 28/2/2068 | 102 | 68.5 | 68.5 | 100 | 1325 |
| 8 | 24/1/2068 | 97 | 68.5 | 68.5 | 100 | 1325 |
Subscribe to:
Posts (Atom)