Thursday, September 3, 2015

b]zsf] eGbf vf8Lsf] ;+lawfg /fd|f] agf]; Û

æ;+ljwfg ag] klg gag] klg s] g} km/s 5 /< h] eP klg kl/jf/ kfNg ljb]zLg' kl/xfN5, a? vf8Ls} ;+ljwfg /fd|f] eP xfDnfO{ kmfO{bf xf]nf .Æ
of] cfTdfg'e'lt a}b]zLs /f]huf/Lsf nflu d]gkfj/ sDkgL wfpg] o'jf hdftsf]] xf] . oxfF x/]s gfu/Ls xfd|f] / /fd|f] ;+ljwfg aGnf / s]xL eP klg zflGt cdg rog tyf /fd|f cj;/x? k|fKt xf]nfg eGg]  ck]Iffdf 5g\ . kl/jt{g / ljsf;sf] k|ltIff ul//x]sf 5g\ . x/]sf o'jf o'jltsf] dgdf ljb]zL e'dLdf r'xfpg] kl;gfn] g]kfnL df6f] g} l;+lrt ug{ kfpg] ;kgf 5 . /f]huf/Lsf cj;/x? olx k|fKt ug{ ;lsPnf, kfl/jf/Ls dfof ddtfaf6 alGrt x'g gknf{ eGg] ;'Gb/ ;kgf af]s]/ a;]sf 5g\ .
;+ljwfg ag] cl:y/tfsf]] cGTo x'G5 .  /fi6«df ljsf;n] ult lnG5 . To;n] cj;x? >[hgf u5{ . /fi6« lgdf{0fdf cfjZos kg]{ d'Vo zltm o'jfx? ljb]zLg] qmd sd x'G5 . clxn] cj;/ / /f]huf/Lsf nflu ljb]zLg] o'jf o'jltsf] ;+Vof a9\bf] 5 . d'n'ssf sltko ufpx? o'jf ljlxg ePsf 5g\ . xhf/f} o'jf o'jlt /f]huf/Lsf nflu ljb]lzPsf 5g\ . lt dWo clwsf+zsf] uGtAo rfxL vf8L tyf dn]l;of g} xf] .

s'g} klg b]zsf] ;+lawfg To; b]zsf] d"n sfg'g xf] . ;+ljwfg lgdf{0f kZrft ;+ljwfg ;j{dfGo tyf ;Ddflgt x'G5 . g]kfnsf] gofF ;+lawfg lgdf{0f ug{ eGb} b'O{ b'O{ k6s c/af} ?k}ofF vr]{/ ;+ljwfg;ef u7g eof] t/ cfhsf ldlt;Dd ;+ljwfgsf] vfsf ;d]t tof/ x'g ;s]g / ePsf] 5}g klg . tof/ ePsf abfFx? dfyL klg ;a}n] cfˆgf] tfndf ts{ k]z ug]{, lj/f]w ug]{, ;dy{g ug]{ sfd afx]s l;Gsf] efr]sf 5}gg\ bn / ltgsf g]tfx?n] . hft hflt ljrdf e]bsf] efjgf >hgf u/]/ ;fdflhs ;b\efj e6\sfpb} 5g\ .
;+ljwfg lgdf{0f kZrft :j/f]huf/L >[hgf ePdf o'jf zlQm lab]lzg] qmd /f]lsG5 / ;d[4 /fi6« aGg >d zltmsf] pknAwtf ;xh x'G5 . >d a]r]/ d'n'sn] 7"nf] /sd /]ld6]G; dfkm{t leq\ofpnf t/ Tof] eGbf 7"nf] /sd clxn] ef/lto >d vl/b ug{df vr{ ePsf] 5 . d'n'ssf k|d'v ;x/x?df lgdf{0f eO{/x]sf ;Dk'0f{ ;+/rgfx?sf] lgdf{0f ef/lto >lds tyf dhb'/x?n] ul//x]sf 5g\ . otf g]kfnL >dn] ljb]z x/fe/f ag]sf 5g\ eg] g]kfnL ;dfhx? lju|b} uPsf 5g\ .
ptf g]kfnL o'jf o'jlt vf8L d'n'sdf >d a]Rg afWo 5g\ . x/]s g]kfnL o'jf o'jltsf] rfxgf x'G5 cd]l/sf, o"/f]k, ci6«]lnof, hfkfg, sf]l/of hfg] t/ Tof] cj;/ sxf ldN5 /< clwsf+z o'jf o'jltsf] b}lgsL d]gkfj/ sDkgLx?sf] b}nf] rfxg]{ g} xf], 7lug] g} xf] . Tolt v]/ nfU5 plgx?nfO{ Gofo lbg] lgsfo g} 5}g s]jn afWo 5g ljb]zLg . o;/L ljb]zLg afWo eP kl5, >d, zlQm / lhjg cs}{sf nflu vlr{g afWo k/] kl5 To; b]zsf] ;+ljwg lgod sfg'x? /fd|f ePdf ljb]zLg]x?nfO{ clnslt eP klg kmfO{bf xf]nf . vfl8d} eljZo vf]Hg' kg]{ xf] ToxfFsf] ;+ljwfg g} /fd|f agf]; .
;+ljwfgn] To; b]z leqsf cGo sfg'gL Aoj:yfnfO{ lgb]{lzt u/]sf] x'G5 . /f]hu/Lsf] lgdf{0f, >ldssf] Hofnf, d'No lgoGq0f, cfoft, lgof{t nufot Aoj:yfsf] k|Tofe'lt u5{ . a]/f]huf/ o'jfx?sf] ck]Iff pko'Qm /f]hu/L / >dsf] plrt d'No k|fKt ug]{ g} x'G5 . b]z ;d[4 aGg lgtL klg k|i6 aGg' k5{ . ;d[4 b]zsf gfu/Lsn] pko'Qm >d d'No kfp5g\ . h'gs'/f xfdL gkfnL o'jfn] ck]Iff ug{' cgf}7f] x'b}g . /fhlglts kfl6{n] d'4f dfq p7fpg] x}g sfof{Gjogsf] OR5f zltm klg /fVg' kb{5 . x/]s o'jfn] b]z d]/f] / >d d/} b]zdf eGg] efjgf x[boaf6} lng' k5{ . To;}n] dfq b]z agfpg ;lsG5 . 
-of] n]v http://singhdarbar.com/ df k|sflzt eO{ ;s]sf] 5_ 

Sunday, August 23, 2015

नक्कली भ्याट बिलमा व्यवसायीका पक्षमा फैसला

राजस्व न्यायाधिकरणले विगतको नजिर उल्टाउँदै करिब ७ अर्ब रुपैयाँको चर्चित नक्कली भ्याट बिल मुद्दामा व्यवसायीका पक्षमा फैसला गरेको छ। फैसलाका कारण करिब २ अर्ब रुपैयाँ राजस्व गुमेको छ।
 अधिकांश ठूला व्यापारिक घरानाले नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गरेको अनुसन्धानबाट फेला परेपछि सरकारले उनीहरूलाई करिब ७ अर्ब रुपैयाँ बराबर कर निर्धारण गरेको थियो। यो प्रकरणमा परेका अधिकांश व्यवसायी न्यायाधिकरणसमक्ष मुद्दा दायर गरेका थिए। न्यायाधिकरणको पछिल्लो बेन्चले पाँच दर्जन मुद्दाको फैसला व्यवसायीको पक्षमा गर्दा सरकारले २ अर्ब रुपैयाँ राजस्व गुमाएको हो। व्यवसायीहरूले गर्ने कर छलीको मुद्दा न्यायाधिकरणले हेर्ने गर्छ।

'नक्कली भ्याट प्रकरणमा व्यवसायी र नेताहरूको चर्को दबाब झेल्दै आन्तरिक राजस्व विभागले ७ अर्ब रुपैयाँ व्यवसायीबाट उठाउने निर्णय गरेको थियो,' अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने, 'न्यायाधिकरणको फैसलाले सरकारको करिब २ अर्ब रुपैयाँ राजस्व गुमेको छ।'

एक वर्षअघि दीपेन्द्रकुमार कार्की न्यायाधिकरणको प्रमुख न्यायाधीश रहेका बेला एक दर्जन मुद्दाको फैसला सरकारको पक्षमा भएको थियो। पछिल्लो समय न्यायाधीश कुमार चुडालको नेतृत्वको बेन्चले भने विगतको नजिरलाई उल्टाउँदै व्यवसायीका पक्षमा फैसला गरेको हो। न्यायाधीश कार्कीको बेन्चले राजस्व विभागले गरेको निर्णय सदर गर्दै व्यवसायीलाई निर्धारण गरेको कर तिर्नुपर्ने फैसला गरेको थियो। तर चुडालको बेन्चले भने नक्कली भ्याट बिललाई मान्यता दिँदै अधिकांश व्यवसायीले कर तिर्नु नपर्ने गरी फैसला गरेको हो। कर तिर्नुपर्ने फैसला गरेका मुद्दामा पनि बढीमा २५ प्रतिशत मात्र तिरे पुग्ने गरिएको छ।

'कार्कीको बेन्चले आयकर र भ्याटमा राजस्व विभागले गरेका सबै जरिवानालाई सदर गरेको थियो। यसअनुसार विभागले निर्धारण गरेको सबै कर व्यवसायीले तिर्नुपर्ने भएको थियो,' अर्थका ती अधिकारीले भने, 'चुडालको बेन्चले गरेको फैसलाअनुसार कुनै पनि व्यवसायीले एक रुपैयाँ पनि आयकर तिर्नु नपर्ने भएको छ। भ्याटमा पनि बढीमा २५ प्रतिशत मात्र।'

चुडालको बेन्चले गरेको पाँच दर्जन व्यवसायीको मुद्दा फैसलाका कारण सरकारले करिब २ अर्ब रुपैयाँ राजस्व गुमेको जाकारी दिँदै ती अधिकारीले यही नजिरअनुसार बाँकी मुद्दाको पनि फैसला हुँदै गए सरकारले ५ अर्ब राजस्व गुमाउने बताए।

भ्याट मुद्दामा गएका व्यवसायीको न्यायाधिकरणले चार किसिमबाट फैसला गरेको श्रोतले जनाएको छ। मुद्दा छिनिएका सबै व्यवसायीलाई आयकर, भ्याट र जरिवाना तीनै पक्षमा फाइदा हुने गरी फैसला गरिएको हो।

प्रमुख न्यायाधीश चुडालसँगै राजस्व सदस्य विश्वराज पाण्डे र लेखा सदस्य भोला खकुरेलको बेन्चले गरेको फैसलाले नक्कली भ्याट बिल पेस गरेर देखाएको खर्चलाई सदर गरेको छ। यो फैसलाका कारण विभागले निर्धारण गरेको आयकर व्यवसायीले तिर्नु नपर्ने भएको छ। विभागले जरिवानासहित करिब ३ अर्ब रुपैयाँ बराबरको आयकर तिराउने निर्धारण गरेको थियो। आयकर छलेे ब्याज, शुल्क जरिवाना गरी ८० प्रतिशतसम्म तिर्नुपर्छ।

यस्तै आयकर बाहेक भ्याट छलीको मुद्दामा तीन किसिमबाट फैसला गरिएको छ। केही ठूला व्यापारिक घरानाका मुद्दामा पूरै उल्टाएर एक पैसा पनि तिर्नु नपर्ने फैसला गरिएको छ भने धेरैलाई २५ प्रतिशत मात्र तिराउने फैसला छ। यस्तै थोरै व्यवसायीको मुद्दामा भने विभागले तोकेको जरिवानालाई सदर गरिएको छ। भ्याटको नक्कली कारोबार फेला पारे शतप्रतिशत जरिवाना र थप ब्याजसहित ३५ प्रतिशतसम्म शुल्क तिर्नुपर्ने कानुनी व्यवस्था छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार चुडाल नेतृत्वको बेन्चले लगातार व्यवसायीको पक्षमा फैसला गरेपछि उनलाई न्यायाधिकरणबाट हटाउन अर्थका अधिकारीहरूले तत्कालीन मुख्यसचिव लीलामणि पौड्याललाई गुहारेका थिए। पौड्यालले प्रधानन्यायाधीश कल्याण श्रेष्ठसमक्ष कुरा पुर्यािएपछि उनले चुडाललाई तत्काल सरुवा गरेका थिए।

अर्थ मन्त्रालयले करिब चार वर्ष अगाडि मुलुकका अधिकांश व्यवसायीले नक्कली भ्याट बिल प्रयोग गरेको सूचना पाएपछि आन्तरिक राजस्व विभागलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो। करिब एक वर्षको अनुसन्धानपछि यो प्रकरणमा मुलुकका अधिकांश ठूला व्यावसायिक घराना मुछिएको फेला परेको थियो। विभागले राजस्व छलीमा ५ सय १८ व्यापारिक फर्म संलग्न रहेको फेला पारेको थियो भने नक्कली भ्याट प्रयोग गर्ने फर्महरू करिब ३ सय हाराहारी थिए।

सुरुमा यसको अनुसन्धान अहिलेका राजस्व सचिव राजन खनाल र अर्थ मन्त्रालयका राजस्व महाशाखा प्रमुख लक्ष्मण अर्यालको टिमले गरेको थियो। व्यापारिक घराना र उनीहरूको लबिङमा केही नेताले यो प्रकरणलाई सामान्य बनाउन र धेरै कर निर्धारण नगर्न खनाल र अर्याललाई चर्को दबाब दिँदै आएका थिए। सबैतिरबाट दबाब आएपछि अनुसन्धानको पछिल्लो समयमा खनाल र अर्यालले सरकारी नम्बर प्लेट भएको गाडी चढ्नसमेत छाडेका थिए। अनुसन्धान पूरा गराउन तत्कालीन अर्थ सचिव रामेश्वर खनाल र अर्थमन्त्री सुरेन्द्र पाण्डेको पनि दुवैलाई सहयोग थियो। अनुसन्धानलाई पछि विभागका तत्कालिन महानिर्देशक टंकमणि शर्माले निरन्तरता दिएका थिए।

भ्याट छलीको अनुसन्धान काठमाडौं उपत्यकाका सहित धेरै जिल्लामा गरिएको थियो। अनुसन्धानले भ्याट बिल नक्कली बनाएर खर्च बढी देखाउने, नभएको कारोबार बढाउने, अर्को कम्पनीबाट सामान किनेको देखाउने जस्ता अनेक तरिका अपनाएर राजस्व छल्ने गरेको फेला पारेको थियो। यसमा व्यापारिक, निर्माण कम्पनी, उद्योग, सवारी साधन आयातकर्ता, इलेक्ट्रोनिक सामान बेच्ने कम्पनीलगायत धेरै क्षेत्रका उद्योगी व्यवसायी संलग्न थिए।

Thursday, December 6, 2012

भ्रष्टाचारमा नेपाल २७ अंकका साथ १ सय ३९ औं स्थानमा

ट्रान्सपरेन्सी इन्टरनेशनलले १ सय ७६ वटा राष्ट्रमा गरेको सर्वेक्षणमा नेपाल २७ अंकका साथ मुलुक मध्ये १ सय ३९ औं स्थानमा रहेको छ । बुधबार सार्वजनिक गरेको सर्वेक्षणमा भ्रष्टाचार नियन्त्रणमा हुन नसकेको प्रष्ट भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । अघिल्लो वर्ष १ सय ८३ देशमा गरिएको सर्वेक्षणमा नेपाल १ सय ५४ औं स्थानमा थियो ।
अफगानिस्तान दक्षिण एशियामा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक छ भने भुटान कम भ्रष्टाचार हुने देश बनेको छ । ट्रान्सपरेन्सीको सूचीमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क, फिनल्याण्ड र न्यूजील्याण्ड रहेका छन्  यी देशले समान ९० अंक पाएको  जनाएको छ।

Monday, June 4, 2012

दूरुपयोग गर्दै संसद् सवारी साधन

संविधानसभा सकिएको एकसाता भित्र सुविधा वापत लिएको सवारीसाधन फिर्ता गर्नुपर्ने प्रावधान रहेपनि अधिकांसले त्यसको दूरुपयोग गर्दै संसद् सचिवालयले प्रदान गरेको सवारी साधनमा यात्रा गरिरहेका छन् । संविधानसभा भंगभएपछि २० ओटा सवारी साधनमात्र फिर्ता आएक आएका  छन् ।


जेठ १४ मा संविधानसभा भंग भएसँगै सचिवालयले सुविधावापत लिएको सवारी साधन फिर्ता गर्न पत्राचार गरेको थियो । गाडी फिर्ता नगर्नेमा काँग्रेस संसदीयदलका नेता रामचन्द्र पौडेल, मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब लगायतका नेताहरु रहेका छन् । त्यस्तै संवैधानिक समिति अन्तर्गत रहेका विभिन्न समितिका सभापतिहरुले पनि सुविधा वापतको गाडी फिर्ता नगरेको सचिवालयले जनाएको छ ।

सरकारी ढुकुटीमा ब्रह्मलुट गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतो

स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतोले गरिब तथा विपन्न परिवारलाई औषधोपचारबापत आर्थिक सहायता वितरण गर्ने नाममा सरकारी ढुकुटीमा ब्रह्मलुट मच्चाउन खोजेका छन् । उनले मापदण्डविपरीत एक करोड ७९ लाख ६३ हजार रुपियाँ औषधोपचार खर्च बाँड्ने भन्दै मन्त्रिपरिषद्मा प्रस्ताव लगेको स्रोतले जनाएको छ ।


आर्थिक सहायता बाँड्ने निर्णय स्वीकृत गराउन मन्त्री महतोले गत ८ जेठमा मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेका हुन् । प्रस्तावमा तीन सय ६ जना ‘रोगी’ र मन्त्रालयले स्वीकृत गरेको रकम उल्लेख गरिएको छ । आर्थिक सहायतासम्बन्धी कार्यविधि ०६६ अनुसार विपन्न परिवारका नागरिकलाई क्यान्सर, हृदयरोग, एल्जाइमर, पार्किन्सन्स वा मिर्गौलाजस्ता कडा रोगको उपचार गराउनुपर्दा मेडिकल बोर्डको सिफारिसमा एक लाख रुपियाँसम्म खर्च प्रदान गर्न सकिन्छ । तर, मन्त्री महतोले मन्त्रिपरिषद्मा पेस गरेको प्रस्तावमा खुट्टा भाँचिएको, पिटाइ खाएको मोटरसाइकल दुर्घटना परेको, चोटपटक लागेको तथा रोगै नलागेका व्यक्तिलाई पनि रकम दिने उल्लेख छ ।

रोग नै नलागेका २१ र कडा रोग लागेको भन्दै १७ जनालाई आर्थिक सहायता रकम दिने विभागीय निर्णय भएको छ । स्वास्थ्यमन्त्रीले मन्त्रिपरिषद्मा पेस गरेको प्रस्तावमा मिर्गाला, क्यान्सर, मुटु, ट्युमरका रोगी भन्दै ५१ जनालाई एक/एक लाख रुपियाँका दरले दिने उल्लेख छ । तर, शरीरको कुन अंगमा क्यान्सर तथा ट्युमर भएको हो भन्नेबारे पनि केही खुलाइएको छैन । दमको रोग लागेको भन्दै सप्तरीका डम्बर शाहलाई एक लाख र सुनसरीको श्रेय दाहाललाई ५० हजार दिने निर्णय भएको उल्लेख छ । तर, कार्यविधिअनुसार मन्त्रालयले दमको रोगीलाई औषधोपचार खर्च दिन मिल्दैन ।

कार्यविधिअनुसार औषधोपचारको रकम भुक्तानीका लागि सम्बन्धित अस्पतालले नै बिरामी दर्तादेखिको सम्पूर्ण बिल, प्रेस्क्रिप्सनसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेस गर्नुपर्छ । त्यस्तै, विदेशमा उपचार गरेको हकमा पनि बिल प्राप्त भएपछि परराष्ट्रमार्फत स्वास्थ्य मन्त्रालयले रकम पठाउने भनिएको छ । तर, स्वास्थ्यको प्रस्तावमा बिरामीले अस्पतालमा गएर उपचार गरेको बिल पेस गरिएको छैन ।
बाराका भरत गुप्ता र एकरहिया, महोत्तरीकी रजनी झालाई पाँच/पाँच लाख दिने विभागीय निर्णय भएको प्रस्तावमा उल्लेख छ । चितवनका सन्तकुमार चौधरीलाई मस्तिष्कघात र जनकपुरका ओमकुमार झालाई हाडजोर्नीमा समस्या परेको भन्दै दुई लाख ५० हजारका दरले दिने निर्णय भएको उल्लेख छ । कार्यविधिअनुसार एक लाखभन्दा बढी दिन पाइँदैन । महोत्तरीकी इन्द्रायणी साह र रवीन्द्रकुमार चौधरीलाई नशा रोगको उपचार गर्न भन्दै जनही एक लाख दिने प्रस्ताव भएको छ ।

कार्यविधिविपरीत हरिपुर्वा सर्लाहीका तेजनारायण पासवनको खुट्टा काट्न र काठमाडौं मनमैजुका लोकेन्द्र शमशेरको खुट्टा भाँचिएकाले उपचारका लागि भन्दै जनही एक लाख दिने उल्लेख छ । त्यसैगरी, सप्तरीका रमित मण्डललाई चोटपटक लागेको भन्दै एक लाख दिन सिफारिस गरिएको छ । मलंगवाका वसिर असहमतलाई पिटिएकाले एक लाख, श्रवणशक्ति नभएका पाँचथरका बालचन्द्र सापकोटालाई २० हजार, स्याङ्जा पुतलीबजारकी सन्तोषी सुब्बा श्रेष्ठलाई गर्भपतन गर्न २० हजार, पेटको रोग लागेका सर्लाही नोकैल्वाका जितेन्द्र दास र खुट्टा नचल्ने रोग लागेकी सल्यानकी शान्त राणालाई ५० हजार दिने विभागीय निर्णय भएको उल्लेख छ ।
मोटरसाइकल दुर्घटनामा ५० हजार र अन्य रोगको ४० हजार भन्दै कपिलवस्तु १० का विजय श्रीवास्तवलाई ९० हजार, सर्लाही हजारियाका दीपलाल साहनीको खुट्टा काटेकाले ८० हजार, नामै नखुलेको रोग लागेका सुनसरी सात मघेलीका रामप्रसाद चौधरी, पर्सा–६ विन्हावासिनीकी प्रेमकुमारी चम्लागार्इं, कटहरी–४ मोरङका किशोर राजवंशी, गोर्खाका लोकबहादुर विक, पाँचथरका विमला जबेगु, चितवनका विष्णुप्रसाद पौडेललगायत १० जनालाई जनही ५० हजारका दरले आर्थिक सहायता दिने निर्णय भएको मंगलबारको सौर्य दैनिकले छापेको छ ।

कुनै पनि रोग नलागेका धनुषा गोविन्दपुर–२ का कामप्रसाद सदालाई पनि औषधोपचारका नाममा दस हजार दिन प्रस्ताव गरिएको छ । स्वास्थ्यलाई उक्त रकम वितरण गर्न अर्थ मन्त्रालयले समेत स्वीकृत दिएको प्रस्तावमा उल्लेख छ । प्रस्तावमा भनिएको छ, ‘बिरामीका लागि दिने बजेट स्वास्थ्य मन्त्रालयमा नभएकाले आवश्यक रकम उपलब्ध गराउन अर्थ मन्त्रालयबाट गत १ चैत ०६८ स्वीकृत भइसकेको छ ।’
स्रोतका अनुसार, मन्त्री महतोले स्वास्थ्योपचारका नाममा आर्थिक सहायता पाउनेको लिस्टमा मधेस केन्द्रित पार्टी तथा माओवादीनिकट व्यक्तिको नाम समावेश गरेका छन् । उनले आºना पार्टीका कार्यकर्तालाई मात्र आर्थिक सहायता रकम बाँड्दा माओवादीबाट विवाद आउने भएकाले सयभन्दा बढी माओवादीनिकट व्यक्तिको नाम उल्लेख गरेको स्रोतले बतायो ।

Tuesday, April 24, 2012

भ्याट छल्नेको जरिवाना बिबरणमात्र सार्वजनिक

करिव एक बर्ष लगाएर नक्कली भ्याट बिल प्रयोग गर्नेमाथि छानविन गरेको सरकारले उनीहरुको सूची सार्वजनिक नगरि जरिवानाको कुल रकममात्र सार्वजनिक गरेको छ ।
आइतवार अर्थ मन्त्रालयले नक्कली भ्याट बिलमार्फत राजश्व छलेको अभियोगमा ५ सय १८ फर्मबाट असुल्न ६ अर्ब ६० करोड रुपैयाँ कर निर्धारण गरेको जानकारी दिएपनि कुन कुन कम्पनीले कति भ्याट छलेका थिए र उनीहरुलाई कति कति जरिवाना गरियो भन्ने खुलाइएन् ।
अर्थमन्त्री बर्षमान पुनले कर छल्नेहरुको नाम सार्वजनिक गर्न कानुनले नै नमिल्ने दावी गर्नुभयो । ‘मैले सोधेको पनि छैन । कानुनअनुसार करअधिकृत बाहेक अन्यलाई जानकारी दिन पनि आवश्यक छैन ।’ सार्वजनिक लेखा समिति, राष्ट्रिय सूचना आयोग लगायतका निकायले कर छल्नेहरुको बिबरण सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएपनि नक्कली नोट छापे बराबरको अपराध गर्ने भ्याटमारा अपराधीको बिबरण सार्वजनिक गर्न सरकारले आनाकानी गर्दै आएको छ ।
बिभिन्न दलसँग निकट सम्बन्ध भएका ठूला घरानाहरु नै नक्कली भ्याट बिल काण्डमा संलग्न भएका कारण राजनीतिक दबाबका आधारमा उनीहरुको बिबरण सार्वजनिक नगरिएको हो । पत्रकार सम्मेलनमा मन्त्री पुनले कर छल्नेमाथि कारवाही गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले भन्नुभयो-’कर छल्नेहरु हेर्दा सभासद, व्यवसायी, सामाजिक कार्यकर्ताभन्दा पनि हामीले करदाताको रुपमा हेरेका छौं ।’
६ अर्ब ६० करोड रुपैयाँ कर निर्धारण
झन्डै एक वर्षदेखि अनुसन्धान गरिरहेको आन्तरिक राजस्व विभागले चैत मसान्तसम्म सबै र्फमको कर जरिवाना निर्धारण गरेर आइतबार सार्वजनिक गरेको हो । ५ सय १८ र्फमको छानवीन गर्दा ३ अर्ब ६ करोड भ्याट, ३ अर्ब ३२ करोड आयकर र २० करोड ५२ लाख अन्तशुल्क गरी ६ अर्ब ५९ करोड ७७ लाख कर निर्धारण गरेको हो ।
कर नतिर्नेलाई विदेश जान रोक लगाइने, बैंक खाता रोक्का गरिने, निकासी रोक्का गरेर असुल गर्ने आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणि शर्माले जानकारी दिनुभयो ।
राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी कानुनका आधारमा निर्देशन दिएपछि सरकारले नक्कली भ्याट बिल प्रयोग गर्ने ठूला व्यापारिक घरानासहितका ४ सय ३७ व्यापारिक र्फमको नाम गत कात्तिकमा सार्वजनिक गरेको थियो । जसमा चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसन, जगदम्बा, दुगड, भाटभटेनी सुपरमार्केटजस्ता प्रतिष्ठित र बढी राजस्व तिर्ने समूहअन्तर्गतका व्यावसायिक फर्मसमेत छन् ।

राजश्व छली गर्नेहरुको विवरण ७ दिन भित्र सार्वजनिक

व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले नक्कली भ्याट बिलको प्रयोग गरी राजश्व छली गर्नेहरुको विवरण ७ दिन भित्र सार्वजनिक गर्न निर्देशन दिएको छ ।
समितिको मंगलबार बसेको समितिको बैठकले भ्याट छल्नेहरुको विवरण सार्वजनिक गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो । मन्त्रालयले वैशाख ३ गते भ्याट छलेको अभियोगमा ५ सय १८ र्फमबाट ६ सय ६० अर्ब रुपैयाँ कर निर्धारण गरेको बताएपछि भ्याट छली गर्ने र्फमहरुको नाम, उनीहरुले छलि गरेको भ्याट र तोकिएको जरिवाना लुकाएको थियो ।
लेखा समितिले भ्याट छलीका घटना दोहोरिन नदिन र भ्याट छलीको अनुसन्धानमा संलग्न कर्मचारीहरुलाई मुद्धा हेर्ने कार्यालयमा सरुवा नगर्न पनि सरकारलाई भनेको छ ।
बैठकले सामाजिक सुरक्षाका लागि विनियोजित रकम अन्यत्र नसार्न अर्थ मन्त्रालयलगायत सबै मन्त्रालयलाई निर्देशन पनि दिएको छ । चालु आर्थिक वर्षको बजेट निकासा खर्च र रकमान्तरको मन्त्रालयगत विवरण वैशाख २० गतेभित्र समितिमा पठाउन पनि अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

ट्राफिक महाशाखामा छापा

प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहले महानगरीय प्रहरी ट्राफिक महाशाखाको दैनिक गतिविधिबारे गुनासो आएकाले प्रधान कार्यालयले 'अनुगमन' गरेको बताएका छन्।'कार्यशैलीप्रति गुनासो आएकाले अनुगमन सुरु गरेका हौं,' शाहले नागरिकसँग भने,

प्रधान कार्यालयले ट्राफिक महाशाखा र मातहत युनिटले आर्थिक अनियमितता गरेको सूचना पाएपछि ट्राफिक निर्देशनालयमार्फत टोली नै गठन गरेर बिहीबारबाट ट्राफिक कार्यालयहरूमा छापा मारेको थियो। टोलीले महाशाखाको बग्गीखाना केन्द्रीय कार्यालयदेखि वडास्तरका ट्राफिक प्रभागहरुमा छापा मारेर नगदी रसिद, जरिवानाको विवरणलगायत महत्त्वपूर्ण कागजपत्र नियन्त्रणमा लिइरहेको छ।
यातायात व्यवस्था विभागले सवारी नियम पालना नगर्नेलाई ट्राफिक प्रहरीले २ सय रुपैयाँसम्म जरिवाना लिन पाउने नियम रहेकोमा हालै बढाएर एक हजार रुपैयाँसम्म लिन पाउने अधिकार दिएको थियो। अधिकार प्रत्यायोजन गर्दा यातायातले सही उपयोग नभए फिर्ता गर्न सकिने सर्त राखेको छ।
अधिकार व्यवस्थापन र नयाँ प्रणाली विकास गरी आर्थिक पारदर्शिता कायम गर्नु अनुगमनको लक्ष्य रहेको आइजिपी शाहले बताए। उनले टोलीलाई ट्राफिक गतिविधिबारे अनुसन्धान गरी प्रतिवेदन दिने जिम्मेवारी तोकिएको जानकारी दिँदै भने, 'यदि कुनै गलत काम भएको देखिए प्रतिवेदनअनुसार कारबाही हुन्छ।'
वैशाख ८ गते गठन भएको तीन सदस्यीय टोलीले बिहीबार बेलुका ट्राफिक प्रहरी महाशाखाको केन्द्रमा छापा मारेर नगदी रसिद र राजस्व संकलन तथा दाखिलाको विवरण कब्जामा लिएको थियो।
टोलीले कार्यविभाग र महानगरीय प्रहरी आयुक्त कार्यालयको जनशक्तिसमेत परिचालन गरेर ट्राफिक वृत्त र प्रभागहरुमा छापा मारेको हो। महाशाखाको निर्देशनअनुसार मापसेबापत जरिवानामा अनियमितता भएको, एकै नम्बरका नगदी रसिदहरुको प्रयोग पटकपटक गरेको, विभिन्न वृत्त र प्रभागबाट संकलन भएका राजस्व दाखिलामा गडबडी भएको उजुरी बढेपछि प्रधान कार्यालयले आफू मातहतकै कार्यालयमा छापा मार्न थालेको स्रोतको भनाइ छ।
इकाइप्रमुखहरुसँग महाशाखाका अधिकारीले मासिक रकम माग गर्ने गरेको आन्तरिक गुनासो बढेकाले त्यसलाई समेत छानबिनको विषय बनाइने प्रधान कार्यालयस्रोतले बतायो।
प्रहरीमा यसअघि कुनै एक कार्यालयमा छड्के अनुगमन गरिए पनि एउटा क्षेत्रअन्तर्गत सबै कार्यालयमा यसरी छापा मारिएको थिएन। चार वर्षजति अघि प्रधान कार्यालयलले दरबारमार्ग प्रभागमा छापा मारेर तत्कालीन प्रमुखले लिएको ५० हजार घुस रकम बरामद गरेको थियो।
महाशाखाका अधिकारीले नक्कली रसिद प्रयोग गर्ने, सवारीचालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको, आर्थिक गतिविधि र सरुवामा आर्थिक चलखेल हुने गरेको विवरण प्रधान कार्यालयले पाएपछि शाहको निर्देशनमा बिहीबारबाट ट्राफिक महानिर्देशनालयले एसएसपी रणबहादुर चन्दको टोली अनुगमनमा खटाएको हो।
प्रहरी प्रवक्ता विनोद सिंहले ट्राफिक महाशाखाको कार्यप्रणालीलाई आधुनिकीकरण गर्ने र जरिवाना संकलन र रकम दाखिलालाई व्यवस्थित गर्न प्रधान कार्यालयले काम सुरु गरेको जनाए। महाशाखाको प्रणाली सुधार गर्न गरिएको अनुगमन प्रतिवेदन सार्वजनिक गरिने सिंहले जानकारी दिए।

होसियार छाउछाउ नाखानुस !

  गत शुक्रबार चाउचाउ खाएपछि  दिक्तेल ४ की दिलमाया आचार्य र अर्की जानुका आचार्यको एकाएक बेहोस भएका थिए /  बेहोस भएका खोटाङका दुई किशोरीलाई थप उपचारका लागि मंगलबार हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। स्वास्थ्यमा सुधार नभएपछि राजधानी रेफर गरिएको जिल्ला अस्पताल दिक्तेलले जनाएको छ। प्रतिगोटा १५ रुपैयाका दरले किनेर खाएको चाउचाउले १६ वर्षीया दिलमाया र जानुका बेहास् भएपछि भोलिपल्टदेखि दिक्तेलमा उपचार गराइरहेका थिए। तर, निको हुन्छ भन्दाभन्दै झन् झन् विरामी बढ्दै गएपछि थप उपचारका लागि काठमाडौ लानुपरेको दिलमायाका बाबु अग्निप्रसादले बताए।

Saturday, April 21, 2012

फ्रान्समा राष्ट्रपतीय चुनाबको रन्को, सार्कोजीको हर निसत्चित

o'/f]ksf] zlQm /fi6 k|mfG;df cfufdL /fi6kltsf nflu r'gfjsf] tof/L clGtd r/0fdf k'u]sf] 5 . b]z tyf ljb]zdf /x]sf $ s/]8 kmfG;]nL gful/sn] ef]nL :yfgLo ;do cg';f/ ljxfg * ah]b]lv /flt * ah] ;Dd dtbfg ug{ kfpg] ePsf 5g\ .
ToxfFsf] u[x dGqfnosf cg';f/ ef]nL /flt g} klxnf] r/0fsf] r'gfjsf] dtkl/0ffd ;fj{hlgs x'g] 5 .  klxnf] r/0fsf] r'gfjsf nflu jt{dfg /fi6klt lgsf]nf ;fsf]{hL ;lxt !) hgf d}bfgdf 5g\ .
sGh/e]l6e kf6L{ tkm{af6 ;fsf]{hL pDd]bjf/ aGg' ePsf] xf] eg] k|mfF:jfF xf]n08 ;dfhjfbLsf pDd]bjf/ x'g'x'G5 .
ljleGg cWoogx?sf cg';f/ o;k6s xf]n08n] /fi6ktLo r'gfj lhTg] ;+efjgf 5 . cWoogx?n] ;fsf]{hLn] s]xL k|ltztn] dfq} xf]n08af6 k/flht x'g'kg]{ bfjL u/]sf 5g\ .
b'j} pDd]bjf/n] ;d[4 km|fG;sf] Ph]08f cl3 ;f/]sf 5g\ .
ef]nL r'gfjaf6 b'O{ pDd]bjf/n] oxL a}zfv @( ut] x'g] bf];|f] tyf clGtd r/0fsf] r'gfjsf nflu l6s6 sf6\g] 5g\ .
;f]xL r'gfjn] k|mfG;sf] zlQmzfnL /fi6klt 5fGg] 5 .


जिस्म २ मा भन्दा पहिला कनडोममा सन्नी

जिस्म २ को छायांकनका लागि भनेर थाइल्यान्ड गएकी पोर्न स्टार सनी लियोन एउटा कण्डम कम्पनीको विज्ञापनमा खेल्न पो व्यस्त छिन / रियलिटी सो बिग बसबाट चर्चामा आएपछि बलिउड अभिनेत्री बन्ने तरखरमा रहेकी  सनी  चलचित्र जिस्म २ बाट चलचित्रमा प्रबेस गर्दै छिन् ।
यो हल्लाको भरमा भनिएको कुरा भने होइन। बरु स्वयं सनीले आफ्नो टि्वटरको माध्यमबाट यसको जानकारी गराएकी छिन्। उनी दुई दिन देखि थाइल्यान्डमा कण्डम कम्पनी मेन फोर्सको विज्ञापनको छायांकनमा व्यस्त छिन्। उनी पूजा भट्टको चलचित्र जिस्म-२बाट बलिउडमा भित्रिने तरखरमा छिन्। चलचित्रमा सनी प्रमुख पात्रका रुपमा छिन्। यस चलचित्रबाट आफूले दर्शकको मनमा विशेष छाप छोड्ने विश्वास उनले गरेकी छिन्। तर चलचित्रभन्दा पहिले उनी सम्भवतः कण्डमको विज्ञापनमा देखा पर्ने छिन्।



Friday, April 20, 2012

दुइतिर प्रेमको लहर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पछिल्लो र्सवेक्षणअनुसार किशोर-किशोरीले एकसाथ दर्ुइ जना प्रेमी वा प्रेमिका बनाउने गरेका छन् । मन्त्रालयले गरेको किशोर-किशोरी तथा युवा र्सर्वेक्षण २०११ ले १० देखि २४ वर्षउमेर समूहका युवायुवतीको एकसाथ दर्ुइजनासँग अफेयर चलिरहेको पाइएको छ ।
अध्ययनले एकसाथ डबल अफेयर चलिरहेको र सो सम्बन्ध १४ महिनाभन्दा बढी नटिक्ने गरेको देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.  प्रविण मिश्र नेपाली युवायुवती झूटो प्रेम गर्दै ग्ालत बाटोतर्फअग्रसर भएको बताउँछन् ।


सोही अध्ययनले ६ प्रतिशत युवा लागूऔषधमा फसेको देखाएको छ । मध्यपान गर्ने युवाहरू ३५ प्रतिशत र धूमपान गर्नेको संख्या झन्डै २६ प्रतिशत रहेको छ । झूटो प्रेममा फसेका अधिकांश युवायुवतीले मध्यपान, धूमपान र लागूऔषध प्रयोग गर्न सक्ने खतरा रहको सचिव मिश्रले टिप्पणी गरे ।
'र्सर्वेक्षणले युवाहरू ट्रयाकभन्दा बाहिर जाँदै गरेको देखिएको छ,' सचिव मिश्रले भने । मन्त्रालयअर्न्तर्गतको जनसंख्या महाशाखाले  १० देखि २४ वर्षउमेर समूहका १४ हजार ७ सय ५४ जनालाई र्सर्वेक्षण गरेको थियो । अध्ययनले नेपालको कुल जनसंख्याको एक तिहाइ हिस्सा १० देखि २४ वर्षउमेर समूहका युवाहरूले ओगटेको देखाएको छ । र्सर्वेक्षणको क्रममा देशभरका ८ हजार ९ सय ७४ घरधुरीका युवायुवतीलाई सहभागी गराइएको थियो । र्सर्वेक्षणले ८० प्रतिशत युवा तथा किशोर-किशोरी गाउँ र २० प्रतिशत सहरमा बसोवास गर्दै आएको देखाएको छ । साथै सो उमेर  समूहमा उच्च साक्षरता दर  युवाको ९५ र युवतीको ८८ प्रतिशत रहेको देखिए पनि १२ प्रतिशत युवती र ५ प्रतिशत युवा कहिल्यै विद्यालय नगएको पाइएको छ । विद्यालय गएकामध्ये पनि आर्थिक र पारिवारिक कारणले १६ प्रतिशत युवक र २२ प्रतिशत युवतीले पढाइ छोडेका छन् । र्सवेक्षणले विवाहकै कारण ३५ प्रतिशत युवतीले अध्ययन छाड्ने गरेका छन् ।
नेपालमा सो उमेर समूहका ९२ प्रतिशत युवक र ७७ प्रतिशत युवतीहरू अविवाहित रहेका छन्  । अध्ययनले विवाहको औसत उमेर युवकको १९ र युवतीको १७ देखाएको छ ।  सो अध्ययन प्रतिवेदन शुक्रबार र्सार्वजनिक गरिएको छ ।

Saturday, February 25, 2012

घाटाको नाममा पेट्रोलिय पदार्थको फेरि मूल्यवृद्धि, एक बर्षमा आठ पटक मूल्य बढ़ो

शनिबारबाट लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल,डिजेल,मट्टितेल र हवाई ईन्धनमा प्रति लिटर ४ रुपैयाँले वृद्धि गरेको छ । चर्को बिरोधका कारण एक महिना अगाडि वृद्धिपछि घटाइएको पेट्रोलिय पदार्थको फेरि मूल्यवृद्धि गरिएको हो ।

अब पेट्रोलको खुद्रा मूल्य प्रति लिटर १ सय १६, डिजेल र मट्टितेलको ८५ तथा हवाई इन्धनको १ सय ९ रुपैयाँ पुगेको छ । घाटा कम गर्न तथा सहज आपूर्तिका लागि मूल्यवृद्धि गरिएको निगमले जनाएको छ ।

यसअघि माघ ४ गते खाना पकाउने ग्यासमा प्रति सिसिलण्डर १ सय ७५ रुपैयाँ, पेट्रोलमा प्रति लिटर १० रुपैयाँ तथा डिजेल र मटि्टतेलमा प्रति लिटर ९ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । उक्त वृद्धिको बिरोधमा विद्यार्थी संगठनहरुले सडक तताएपछि माघ १२ गते प्रति लिटर पेट्रोलमा ३, डिजेल र मट्टितेलमा ४ तथा खाना पकाउने ग्यासमा प्रति सिलिण्डर ८५ रुपैयाँले घटाइएको थियो । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ . २०६८ सालको मूल्य वृद्धि तालिका


SN Date Petrol (NRs/L) Desiel (NRs/L) Kerosene (NRs/L) Aviation Fule (NRs/L) LPG ( (NRs/Cy)
1 12/11/2068 116 85 85 109
2 12/10/2068 112 81 81 100 1415
3 4/10/2068 115 85 85 100 1500
4 23/6/2068 105 76 76 100 1325
5 9/5/2068 102 75 75 100 1325
6 26/3/2068 102 73.5 73.5 100 1325
7 28/2/2068 102 68.5 68.5 100 1325
8 24/1/2068 97 68.5 68.5 100 1325


Friday, November 5, 2010

यसरी बस्यो गोप्य बैठक


तीन दलका शिर्ष नेताहरु शुक्रवार बिहान सवा सात बजे गृह मन्त्रालयमा भेला भएर पर्यटक बोक्ने माइक्रोबस चढी हात्तीबन रिसोर्ट गएका थिए ।
७ बजे गृह मन्त्रालयमा भेला हुने निर्धारित योजनाअनुसार सवा सात बजेदेखि शिर्ष नेताहरु आउन थालेका थिए । साढेसात बजे सबै आएपछि गृहमन्त्रीको कार्यकक्षमा चिया खाएर पौने आठ बजे सबै माइक्रोबस चढेका थिए ।
त्यो माइक्रोबसलाई महानगरीय ट्राफिक महाशाखाका प्रमुख डिआईजी बिनोद सिंहले अगुवाई गरेका थिए भने उनको पछाडि नेपाल प्रहरीको कमाण्डो मानिने कार्यदलको दस्ताले सुरक्षा प्रदान गरेको थियो । मन्त्रालयबाट शिर्ष नेताहरु कहाँ जाने हुन् भन्ने अंगरक्षकहरुलाई समेत सूचना दिइएन । गृह मन्त्रालयबाट माइक्रोबस हिडनुअघिसम्म सबै नेताका अंगरक्षकसमेत नेताहरु वार्ताका लागी सोलु जान लागेको बताउँदै थिए । मन्त्रालयमा शिर्ष नेताहरुलाई गृहसचिव कुसुमले स्वागत गर्दै भित्र लगेका थिए ।
काठमाडौंबाट करिब १५ किलोमिटर दक्षिण पूर्वमा रहेको हात्तीवन पुग्न झण्डै एक घन्टा लागेको थियो । सबै पार्टीका शिर्ष नेताहरु पुगेका १५ मिनेटपछि सुटुक्क प्रधानमन्त्री माधवकुमार नेपाल निजी जिपमा त्यहाँ पुगेका थिए । अधिकांश नेता अंगरक्षक र सहयोगीबिनै एउटै गाडी चढेर गएकाले उनीहरुले आफ्नो झोला माइक्रोबसबाट उत्रदा आफै काँधमा बोकेर कोठातर्फ गएका थिए ।
स्रोतका अनुसार शिर्ष नेताहरु आउने तय भएपछि बिहीवारदेखि नै रिसोर्ट क्षेत्र सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । सुरक्षाका लागि पुगेका एक अधिकृतका अनुसार बाहिरी घेरामा सशस्त्र प्रहरी बर्दीमा हतियारसहित बसेका छन भने दोस्रो घेरामा नेपाल प्रहरीको कार्यदलका सुरक्षाकर्मीहरु बर्दीमै र सादा पोशाकमा आधुनिक हतियारसहित बसेका छन । बर्दीमा बसेकाहरुले एसएलआर बोकेका छन् भने सादा पोशाकमा सुरक्षा दिनेहरु सानो हतियारसाथ छन् । सुरक्षा घेरा तोडेर कसैले लुकिछिपी शिर्ष नेताहरु भएको स्थानमा पुग्न प्रयास गरे सकेसम्म नियन्त्रणमा लिने, सम्भव नभए गोली समेत चलाउन आदेश दिएको थाहा भएको छ ।
होटल स्रोतका अनुसार तीन पार्टीका शिर्ष १६ नेताका लागि रिसोर्टका १८ कोठा दुई दिनका लागी बुक गरिएको छ । रिसोर्टभन्दा झण्डै दुई किलोमिटर तल रहको मूल सडकबाटै कसैलाई माथी नपठाउने सुरक्षाकर्मीलाई आदेश दिइएको छ । मूल गेटमा खटिएका सुरक्षाकर्मीले सन्चारकर्मीलाई मूलबाटोमै रोकेका थिए ।
काठमाडौ र उत्तरतर्फका सबै हिमाल छर्लङ्ग देखिने हात्तीवन रिसोर्ट क्षेत्रबाट हप्तौ दिनदेखि बादल र तुवालो लागेका कारण हिमाल र काठमाडौ राम्ररी देखिएको थिएन । होटलका एक कर्मचारी भन्छन्, 'आजै बिहानदेखि काठमाडौं र हिमालहरु दुर्लभै रुपमा खुलेर छ्याङ्ग भएको छ । शिर्ष नेताहरु आएकै दिन मौसम खुलेको देख्दा राष्ट्रले निकास पाउने हो कि !' संधै अगुवा पछुवा सुरक्षाकर्मी लिएर हिडने नेताहरु माइक्रोबसबाट ओर्लदा होटलका कर्मचारीहरु चकित भएका थिए ।

decisive dialogue may positive for the country


Though top leaders of three major political parties on Friday started a “decisive dialogue” in a bid to forge consensus on constitution drafting, the peace process and power sharing, they could not reach a conclusion. The high-level meeting at a hillside resort southwest of Kathmandu will continue on Saturday.Five senior leaders each from the UCPN (Maoist), the Nepali Congress and the CPN-UML are attending the “secret meeting” that began at the Hattiban Resort on Friday morning. The discussions that are expected to last till Saturday evening are coordinated by the Home Ministry. Chiefs of the three main parties—Maoist Chairman Pushpa Kamal Dahal, Nepali Congress President Sushil Koirala and CPN-UML Chairman Jhala Nath Khanal—and Prime Minister Madhav Kumar Nepal are attending the talks that aim to end the current political stalemate. Maoist leaders Mohan Baidya, Baburam Bhattari, Ram Bahadur Thapa and Dev Gurung, NC leaders Sher Bahadur Deuba, Ram Chandra Poudel, Krishna Sitaula and Ram Sharan Mahat and UML leaders K.P. Oli, Ishwor Pokharel and Bharat Mohan Adhikari are also attending the meeting.“Today, the leaders of the three parties presented their views on ending the impasse, but we have not reached any conclusion,” Mahat said in the evening. “We will try to find consensus by tomorrow.” In Friday’s meeting, NC leaders stressed the need of an agreement on the modality of integration and rehabilitation of Maoist combatants and their number to be integrated into security forces. The Maoists, on the other hand, reiterated their commitment to scrap the paramilitary structure of the Young Communist League and resolve the “remaining problems” related to the land and property seized during the decade-long conflict. “We want the number of combatants to be decided only after providing options to individual combatants,” a Maoist leader said. Earlier, the leaders gathered at the Home Ministry on Friday before leaving. The Maoist leaders agreed to attend the discussions without their personal security guards after Home Minister Bhim Rawal assured them that the government would take care of their security. An employee at the resort said the leaders have booked rooms till Sunday morning. An aide of an NC leader attending the meeting said all the leaders have carried their belongings for the stay. “Intra-party and inter-party discussions are underway in different rooms of the resort,” the employee added. Media persons were not allowed to enter the resort.The farce of the Big 3KATHMANDU: It was disaster and chaos from the word ‘go’. The three parties had planned to hold “a serious dialogue in a peaceful place” to end the current political deadlock by the end of Tihar and Chhat. Nothing of the sort happened. Things went from bad to worse instead.They bickered over the venue and the size of the teams to accompany them. UCPN-Maoist Chairman Pushpa Kamal Dahal insisted his son Prakash Dahal and the chief of his security team accompany him. So did the other parties’ leaders, with each naming their own favourites, ballooning the size of the teams. Prime Minister Madhav Kumar Nepal added fuel to the fire by demanding everyone pack enough clothes to last them for four days. On Wednesday, the parties had planned to meet up at Lukla. Five members from each of the three parties — UCPN (Maoist), Nepali Congress (NC) and CPN-UML — were supposed to go. When the team sizes grew unwieldy, the original plan fell through and the leaders decided to converge at a resort in Pharping.That day’s three-party meeting had entrusted Home Minister Bhim Rawal to arrange a peaceful place with strong security measures. Rawal consulted the chiefs of security agencies and chose Lukla. All the leaders were asked to turn up at the Home Ministry at 6:30 Friday morning. Two Nepal Army (NA) helicopters were also booked. They gathered at the Home Ministry at the appointed time but true to character, started disputing over little nothings. A Ministry source said the parties cancelled the trip for Lukla as the teams got so big it was impossible to accommodate them in the helicopters. Finally, the leaders drove to Pharping's Hattiban Resort, 15-km southwest of Kathmandu.

Saturday, February 14, 2009

Frist IED explosion in UN Preneses in Nepal

There was an IED explosion in the office premises of OHCHR in Nepalgunj on 13th Feb, evening. No damage and casualty was reported form the explosion. A leaflet of ‘Bhishan Himali Bagh’ (new revolutionary group) was found at the place of explosion. According to this leaflet, it is a Hindu Fundamentalist group and also pro-king. They have given ultimatum of two moths for their demands to be fulfilled. They have mentioned that the security of the CA members will be at risk if their demands are not addressed within the stipulated time. Their demands are as follows:
(1) Nepal be re-established as a Hindu state;
(2) Declare election-regions on geographical basis;
(3) Release all rivers and streams from the grips of the foreigners;
(4) Take strict actions against those groups or organisations involved in conversion of religion;
(5) Open all northern trade passes;
(6) Withdraw Citizenship Act-2063 (BS);
(7) Impose entry restriction to foreigners without permission letters;

Sunday, December 7, 2008

China pledges military support worth Rs 207 million

A high Chinese defense official on Sunday announced that China will provide Nepal with non-lethal military support worth Rs 207 million.
Visiting Deputy Chief of the Chinese People's Liberation Army (PLA) Lieutenant General Ma Xiaotian pledged the support to Defense Minister Ram Bahadur Thapa in the capital today.
In the meeting held at the Ministry of Defense, Nepali Defense Minister Thapa and Lieutenant General Ma Xiaotian signed an agreement on this effect.
"The agreement has been made in a way not to affect the ongoing peace process in the country," said Minister Thapa, emerging from the meeting.
The defense minister further said that China is willing to help Nepal in the army integration.
Mentioning China expressed its commitment not to interfere with internal affairs of Nepal, Minister Thapa added, "They are ready to support Nepal to maintain national integrity and unity." Moreover, the visiting Chinese official praised Nepal's 'One-China Policy', according to Minister Thapa.
The meeting discussed the ongoing peace process, border security and mutual benefits between two neighbouring countries.
The high-level Chinese delegation is scheduled to visit Pokhara later today.
Following the high-profile visit of Chinese Foreign Minister Yang Jiechi to Nepal, the Chinese delegation led by deputy chief of the Chinese PLA had arrived here in the capital on Saturday to discuss military support and security.

Nepali young engineers successfully test-fly an ultralight plane

In a historic occasion, an ultralight aircraft built by Nepali engineering students has conducted a successful test flight, Saturday, in Pokhara.
The group of students of Pulchowk Engineering Campus led by Bikas Parajuli and Ganeshram Sinkeman had built the aircraft, which flew four times – each time for less than a minute as prescribed by the Civil Aviation Authority of Nepal (CAAN).
The aircraft was flown by Russian pilot Alexander Maximov of Avia Club.
The aircraft is fitted with Austrian engine while other parts and technologies used are indigenous.
After the successful flight, Parajuli said, "Seeing it fly, I feel my dreams have come true."
The students had to run from pillar to post for years to obtain permission from CAAN to conduct test flight.
The builders have said that the aircraft can fly for two hours at the speed of 100 kmph and at the altitude of 6000 feet.
The builders have named their aircraft 'Danfe.

A Maoist minister sees the need to dissolve YCL and Youth Force

A Maoist leader and Minister for Tourism and Civil Aviation Hisila Yami
A Maoist leader and Minister for Tourism and Civil Aviation Hisila Yami has said that the youth wings of her party the Young Communist League (YCL) and that of UML, the Youth Force should be dissolved.
Addressing the Bhedetar festival in Dhankuta, Saturday, Minister Yami said, "Their current activities have led to increased anarchy. It is necessary to dissolve them to maintain peace."
She said that at a time when youths should have worked together to build nation, they are engaged in clashes.
Referring to the trend of other parties, too, floating the youth wings, she said that none of such wings are necessary that could jeopardize the peace

Wednesday, November 5, 2008

Barak own


US has first African American as President, catholic as Vice-Prez.Overcoming their nation’s torturous racial history, American voters overwhelmingly elected Barack Obama as the first black president of the United States, turning to the inspiring young senator as their best hope to revive a country weary from economic turmoil and war.Obama tore up the US political map as he defeated John McCain, the veteran Republican senator who had struggled in vain to distance himself from George W Bush’s unpopular presidency. Obama captured states once seen as Republican strongholds, including Florida, Indiana and Virginia, while defending all traditionally Democratic states.The election of Obama, the son of black Kenyan man and a white Kansan woman, is a remarkable turning point for a nation that denied the vote to many African Americans just decades ago.“If there is anyone out there who still doubts that America is a place where all things are possible; who still wonders if the dream of our founders is alive in our time; who still questions the power of our democracy, tonight is your answer,” Obama said at a victory rally before more than 100,000 supporters in Chicago’s Grant Park. After almost two years of campaigning on a theme of hope and change, Obama told the crowd, “Change has come to America.”Obama scored a decisive win the in the electoral vote, the state-by-state tally that determines the winner. Needing 270 votes to claim the presidency, Obama had 349 to McCain’s 163, with Missouri and North Carolina too close to call.By comparison, Bush won the White House twice, and never tallied more than 286 electoral votes. The largely symbolic popular vote was much closer: Obama had 52 per cent to 46 per cent.Voter turnout, still being counted, was expected to shatter records. The race was the most rivetting in memory, and certainly the longest and most expensive. Obama and McCain had been on the campaign train for almost two years.McCain called his former rival to concede defeat and mark the end of his own 10-year quest for the White House. “This is an historic election, and I recognise the special significance it has for African-Americans and the special pride that must be theirs tonight,” McCain told supporters in Arizona.“These are difficult times for our country. And I pledge to him tonight to do all in my power to help him lead us through the many challenges we face.” Bush added his congratulations from the White House and promised a smooth transition.“What an awesome night for you,” he told Obama, who picked a seasoned Senate veteran, Joseph Biden of Delaware, as his running mate. Biden will be the first Roman Catholic vice president.Vital stats•Obama secured 349 electoral votes to McCain’s 163•Popular vote was much closer: Obama 52 pc; McCain 46 per cent•Obama earned 62.98 million votes nationwide and McCain, 55.78 million